दफा ५४
भूठ्ठा बयान वा विवरण सम्बन्धी कसुर
: यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्तिले सैनिक अदालतमा शपथ लिएपछि कुनै भूठ्ठा बयान वा विवरण दिएमा वा भूठ्ठा भनी विश्वास भएको वा दिएको बयान वा विवरण साँचो भनी विश्वास गर्नु पर्ने मनासिब माफिकको कारण नभएमा भूठ्ठा बयान वा विवरण सम्बन्धी कसुर गरेको मानिनेछ ।